भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

काठमाडौं, १३ जेठ । गत बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको ७ दशमलव ६ म्याग्नेच्युड भूकम्पको पराकम्पन जाने क्रम बुधबार पनि जारी छ । बुधबार दिउँसो १२ बजेर ३ मिनेट जाँदा दोलखा केन्द्र बनाएर ४ दशमलव २ म्याग्नेच्युडको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
bukampaयो बुधबार गएको पहिलो पराकम्पन हो । मंगलबार ५ रेक्टरको एउटा र ४ देखि ५ रेक्टरमुनिका ४ गरी कुल ५ वटा पराकम्पन गएका थिए । वैशाख १२ गते पछि अहिले सम्म चार म्याग्नेच्युड भन्दा माथिका दुई सय ७१ वटा पराकम्पन गएको केन्द्रले जनाएको । शक्तिशाली भूकम्पपछि पराकम्पन आइरहने भएकाले नआत्तिन तर सचेत भएर बस्न विज्ञले सुझाव दिएका छन् ।
-

भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Post a Comment

 
Top