भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस
![]() |
३ जेठ, काठमाडौं ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीको पत्रकार सम्मेलनमा कुटा कुटको अवस्था आएको छ ।
आइतबार राजधानीमा भूकम्पको विनाश र पार्टीको कार्यक्रमबारे गरिएको पत्रकार सम्मेलनमा नेता र राजनीतिलाई गाली गर्ने एक ब्यक्ति कुटिएका हुन् ।
(3)
विप्लव आफै उपस्थित भएको पत्रकार सम्मेलनमा बाहिरबाट गाली गर्ने एक जनालाई विप्लवका कार्यकर्ताले रगताम्मे हुने गरी कुटेका थिए । कार्यक्रममा राजनीतिक दलले केही गर्न नसक्ने र गफ मात्र गर्ने भन्दै ती ब्यक्तिले विप्लवलाई प्रश्न सोध्न खोजेका थिए ।(4)
आफ्ना नेतालाई गाली गरेपछि रिसाएका कार्यकर्ता ती ब्यक्तिमाथि खनिएका थिए । ती ब्यक्तिलाई सबै कार्यकर्ताले कुटेपछि प्रहरी समेत निरिह बनेको थियो ।


भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस
![]() |




Post a Comment