भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस
मिडिया एनपी काठमाडौं, जेष्ठ १ – शुक्रबार बिहान धादिङ केन्द्रविन्दु भएर ५.५ म्याग्निच्युडको धक्का गएको छ । भूकम्प मापन केन्द्र नेपालका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयाे । प्रमुख लोकविजय अधिकारीका अनुसार बिहान ७ बजेर २३ मिनेटमा तेस्रोपटक पराकम्पन गएको हो ।
काठमाडौँ नजिक केन्द्रबिन्दु भएकाले पराकम्पनको धक्का बढी महसुस भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।यसअघि, दोलखालाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान ३ बजेर ३८ मिनेट जाँदा ४।१ र ४ बजेर ६ मिनेट जाँदा ४।३ रिक्टर स्केलको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस
Post a Comment