भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

काठमाडौं, वैशाख ६ - बुधबार दिउँसो २ बजेर ४७ मिनेट जाँदा काठमाडौं, ललितपुर र मकवानपुरको सिमा क्षेत्र केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहान ११ बजेर १० मिनेटमा पनि दोलखा केन्द्रबिन्दू भएको ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको थियो । काठमाडौंमा मंगलबार राती सानो धक्का महसुस भएपनि त्यो चार रेक्टर स्केलको भन्दा कमको अर्थात ३ दशमलव ६ रेक्टरको मात्र रहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Post a Comment

 
Top