भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस
![]() |
कतिपयले त भूकम्पको गीत पीडितले हेर्न नपाउने भन्दै बरु राहतमा पैसा खर्च गर्न आग्रह पनि गरेका छन् । तर, भूकम्प गएपछि मानिसहरुलाई निराशा भन्दा पनि हौसला दिने उद्देश्यले गीत तयार भैरहेका छन् ।
गायक सत्यराज र स्वरुपराज आचार्यले ‘दीप बनोस्’ बोलको गीतमा आवाज दिएका छन् ।
यो गीतले भूकम्पबाट नैराश्यता भन्दा पनि एक आपसमा हातमा हात मिलाएर अगाडि बढ्न अपिल गरेको छ । राजनराज सिवाकोटीको संगीत, विनोद बञ्जराको शब्द रहेको गीतको भिडियो पनि तयार भएको छ । विशाल भण्डारीले निर्देशन गरेको भिडियोमा निशान घिमिरेको सम्पादन, हरी हुमागाँइको छायांकन छ ।
-

भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस
![]() |

Post a Comment