भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

काठमाडौं, जेठ २ – वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि आजसम्म पराकम्पन जाने क्रम रोकिएको छैन । शनिबार बिहान सम्म मात्र ७ वटा पराकम्पनहरु गएकोमा आज साँझ पुनः अर्को पराकम्पन गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखालाई केन्द्रविन्दु बनाएर ५.५ रेक्टर स्केलको पराकम्पन गएको हो । स्थानीय समय अनुसार ५ बजेर १९ मिनेट जाँदा उक्त पराकम्पन गएको हो ।
पराकम्पनको केन्द्र विन्दु काठमाडौंभन्दा ८३ किलोमिटर पूर्व रहेको छ ।

भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Post a Comment

 
Top