भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

काठमाडौं । मुलुकमा हालै गइरहेका भूकम्पका कारण पीडितहरुमा पर्न सक्ने मानसिक समस्याबाट जोगाउन कलाकारहरुले उनीहरुलाई मनोरञ्जन दिलाएका छन् । नेपाल चलचित्र कलाकार संघ र पशुपति फाउन्डेसनले आइतबार टुंडिखेलमा शिविरमा बसेका बालबालिका सहित सबै भूकम्प पीडितलाई नचाउने र हँसाउने काम गरेका छन् ।
भूकम्पको त्रासले पर्न सक्ने मानसिक समस्याबाट पीडितहरुलाई जोगाउन कलकारहरुले टुँडिखेलमै पुगेर आ–आफ्नो कला प्रस्तुत गरेका थिए । दिपक राज गिरी, दीपाश्री निरौला, आनन्द कार्की, किरण केसी, कमल ओली, कृष्ण मल्ल, नवल खड्का लगायतका कलाकलारहरुले पीडितहरुलाई मनोरञ्जन दिएका थिए ।

भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Post a Comment

 
Top