भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

काठमाडौं, जेठ ८ - शुक्रबार दिउँसो ४ बजेर ४४ मिनेट जाँदा धादिङ नुवाकोट सीमा क्षेत्रमा ४ दशमलव ८ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि दिउँसो २ बजेर ४५ मिनेट जाँदा धादिङ र नुवाकोटको सिमाना केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन गएको थियो । ठूलो भूकम्प गएपछि साना साना भूकम्प जानु सामान्य भएकाले त्यसबाट नआत्तिन तर सचेत भएर बस्न विज्ञहरुले सुझाव दिएका छन् ।

भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Post a Comment

 
Top