भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

काठमाडौं । शनिबार बिहानै देखि घाम चर्केको भएपनि अपरान्ह पाँच बजे भने काठमाडौंमा अन्धाकार छाउँदै ठूलो हावा हुरी चलेको छ ।
आकाशमा कालो बादल लागेको छ भने पानी परिसकेको अवस्था छैन । एक्कासी चलेको हावाहुरी भूकम्प पीडितहरुलाई निकै असर पुर्याएको छ । पालमा बसेका उनीहरुलाई ठूलो हावाहुरी चल्दा असर पुर्याएको हो । हावा हुरी चलेपछि फाट्टफुट्ट खुलेका पसलहरु बन्द गरेका छन् ।

भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Post a Comment

 
Top