भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

काठमाडौं, बैशाख ३० । महाभूकम्पको अठारौ दिन मंगलबार दिउँसो पुनः ठूलो भूकम्प जाँदा देशभर ठूलो जनधनको क्षति भएको छ । अत्याधिक जोखिमपूर्ण मानिएको काठमाडौंको जनजीवन यतिबेला आतंकित छ । राजधानीको मुटु मानिने रत्नपार्क र घण्टारघर आसपास मंगलबार कोलाहलमय रहयो ।

भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Post a Comment

 
Top