भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस
![]() |
नवलपरासीको ज्यामिरेमा भयानक सडक दुर्घटना भएको छ । दुर्घटनाको कारण खुल्न नसकेपनि दुर्घटना घाइते हुनेको संख्या धेरै छ । तस्विरमा देखिएको दृष्यले दुर्घटना २ सवारी साधन ठोक्किएर भएको प्रष्ट छ ।
फेसबुकमा गुल्मी बलेटक्सारका रमेश गौतमले शेयर गरेका तस्विरमा दुर्घटनामा रगताम्मे भएका घाइतेहरु सडकमा वर देख पर सम्म सुतेको देखिन्छ ।
दुर्घटनाको विवरण आउन सकेको छैन ।
सबै तस्विर रमेश गौतमको फेसबुकबाट लिइएको हो । उनीसँग सम्पर्क गर्ने हेडलाइन्सको प्रयास सफल हुन सकेन ।
भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस
![]() |

Post a Comment