भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

सधै आफ्नै पितासँग हिड्ने बलिउडका किंग खानकी छोरी सुहाना आजभोलि एक्लै बाहिर जान सक्ने भएकी छन । उनी आफ्नो बाबुआमासँग होइन अब साथीहरुसँग घुम्न जान थालकी छन।

उनी पहिलो पटक यसरी आमाबाबुको सँग नभई साथीसँग घुमफिरको लागि लिस्किएकी हुन। बाहिर निस्किदा सधै शाहरुख खान अर्थात बाबुसँग देखिने गर्थिन ।

अब उनी एक्लै हिड्न सक्ने भएकी छन अर्थात ठूली भएकी छन । हेर्नुस तस्विरहरुले यस्तै भन्छन …



भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस

Post a Comment

 
Top